You are viewing the translated version of रजिष्ट्रारको योग्यता.
Section 32
रजिष्ट्रारको योग्यता
देहायको योग्यता भएको व्यक्ति रजिष्ट्रारमा नियुक्त हुन योग्य हुनेछः- (क) मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको,
(ख) प्राज्ञिक वा शैक्षिक प्रशासनको क्षेत्रमा कम्तीमा आठ वर्षको अनुभव भएको,
(ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र कौशल प्रदर्शन गरेको,
(घ) पैंतीस वर्ष उमेर पूरा भएको, र
(ङ) उच्च नैतिक चरित्र भएको।